"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।
सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरा परमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागि सरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँ एउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो। सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयस बटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोली माथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको...