or

26 Nepali -- लौ आयो ताजा खबर

जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ ।

जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ ।

प्रस्तुत नाट्यांश कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने 'लौ आयो ताजा खबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । अब देशका युवा पुस्ता राष्ट्रनिर्माणमा लाग्नु पर्छ, दुर्व्यसनलाई सबले त्याग्नुपर्छ भन्ने आशयलाई यस नाटकले व्यक्त गरेको छ । हाम्रो देशमा युवाको खाँचो छैन । युवा पुस्ता भनेको राष्ट्रको खम्बा हो । यो सदा स्वस्थ, शिक्षित र उर्जाशील हुन जरुरी छ । युवा शक्ति कमजोर भएमा देश नै सङ्कटमा पर्छ । एउटा युवा कुलतमा फस्यो भने देशले ठूलो घाटा व्यहोर्नु पर्छ । अब हामी दुर्व्यसनको विरुद्धमा एक जुट हुनुपर्छ । दुर्व्यसनले मृत्युको मुखमा पुयाउँछ । अबका युवाहरूमा देश बनाउने, जाँगर, नयाँ चेतना आउन जरुरी छ । हाम्रा पत्रपत्रिकाहरूमा युवा पुस्ता देश र जनताका लागि नयाँ नया कार्य गर्ने सोचका साथ अगाडि बढ्दै छन् भन्ने समाचार आउन जरुरी छ । अव युवापुस्ताले दुर्व्यसनवाट मुक्त भएको खबर सबैले सुन्न जरुरी छ । राष्ट्रको विकास गर्न सक्ने युवा पुस्ता नै हो, यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ भन्ने आशयलाई माथिको अंशमा व्यक्त गरिएको छ।

More questions on लौ आयो ताजा खबर

"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।

सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरा परमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागि सरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँ एउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो। सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयस बटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोली माथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको...

Close Open App