7 Nepali -- विरहिणी दमयन्ती

दमयन्तीले आफ्नो रूप किन बढदलेकी हुन्‌ ? उत्तरः कुनै अजगर, कर्कोटक वा निषाद युवकले आक्रमण नगरोस्‌, कुरुप र बहुलाही ठानेर आक्रमण नगरुन्‌, सजिलै र सरल पाराले यात्रा गर्न सकियोस्‌ भन्ने मनशायले दमयन्तीले आफ्नो रूप बदलेकी हुन्‌ । बादलले ढाकेझैँ समानरुपमा दमयन्तीको हृदयलाई पनि छोपेको छ् ।

दमयन्तीले आफ्नो रूप किन बढदलेकी हुन्‌ ?

उत्तरः

कुनै अजगर, कर्कोटक वा निषाद युवकले आक्रमण नगरोस्‌, कुरुप र बहुलाही ठानेर आक्रमण नगरुन्‌, सजिलै र सरल पाराले यात्रा गर्न सकियोस्‌ भन्ने मनशायले दमयन्तीले आफ्नो रूप बदलेकी हुन्‌ । बादलले ढाकेझैँ समानरुपमा दमयन्तीको हृदयलाई पनि छोपेको छ् ।

More questions on विरहिणी दमयन्ती

Close Open App