दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:
सुइँकुच्चा ठोक्नु, लम्पसार पर्नु, आँखा लाग्नु, मुख फोर्नु, तातो लागाउनु, सोत्तर हुनु