7 Nepali -- विरहिणी दमयन्ती

दिइएका बुँदाका आधारमा एउटा कथा लेख्नुहोस् :सानो उमेरमा नै तयामा, खियामा र हेत्छाकुप्पाका आमाबुबाको मृत्यु हुनु ----- उनीहरूले जङ्गलका फलफूल, कन्दमूल खोजेर बिहान बेलुकाको छाक टार्नु ----- एक पटक धेरै दिनसम्म खानेकुरा नपाउन् ----- खान नपढेर हेत्छाकुप्पा बेहोस हुनु ----- जेठी दिदी तयामा र ...

दिइएका बुँदाका आधारमा एउटा कथा लेख्नुहोस् :

सानो उमेरमा नै तयामा, खियामा र हेत्छाकुप्पाका आमाबुबाको मृत्यु हुनु ----- उनीहरूले जङ्गलका फलफूल, कन्दमूल खोजेर बिहान बेलुकाको छाक टार्नु ----- एक पटक धेरै दिनसम्म खानेकुरा नपाउन् ----- खान नपढेर हेत्छाकुप्पा बेहोस हुनु ----- जेठी दिदी तयामा र कान्छी दिदी खियामाले भाइ हेत्छाकुप्पा मरेको ठान्नु ----- भाइलाई केराको पातले छोपेर हिँड्नु ----- होसमा आउँदा दिदीलाई नदेखिन ----- हेत्छाकुप्पा एक्लै हुर्किनु ----- नायकमा नामकी युवतीसँग बिहेको टुङ्गो हुनु ----- हेत्छाकुप्पाले दिदीहरूको खोजी गर्नु ----- बिहेमा दिदीहरू आइपुग्नु ----- भाइको बिहेको खुसीमा दिदीहरूले उत्कृष्ट नाच देखाउनु ----- त्यही नाच 'साकेला सिली' का नामले प्रचलित हुनु ----- तयामा, खियामा, हेत्छाकुप्पा र नायुमालाई किरात सभ्यताका अगुवा मानिनु


More questions on विरहिणी दमयन्ती

Close Open App