7 Nepali -- विरहिणी दमयन्ती

मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हुदयले दिन्छ' भन्नुको तात्पर्य के हो? उत्तरः  मस्तिष्कले शरीरको नियन्त्रण गर्छ । प्रतिभा/क्षमताभन्दा माथि संसारमा अर्को वस्तु छैन ।शरीर स्वस्थ हुन मस्तिष्क र मन पनि स्वस्थ हुनुपर्छ । मान्छेको आन्तरिक व्यक्तित्वले उसको सम्पूर्ण जीवन पद्ध...

मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हुदयले दिन्छ' भन्नुको तात्पर्य के हो?

उत्तरः  मस्तिष्कले शरीरको नियन्त्रण गर्छ । प्रतिभा/क्षमताभन्दा माथि संसारमा अर्को वस्तु छैन ।शरीर स्वस्थ हुन मस्तिष्क र मन पनि स्वस्थ हुनुपर्छ । मान्छेको आन्तरिक व्यक्तित्वले उसको सम्पूर्ण जीवन पद्धति, नेतृत्वक्षमता, आत्मविश्वास, रचनात्मक सोच वा उत्पादनशील चिन्तन आदिको स्पष्ट रूपरेखा प्रस्तुत: गर्छ । सबैखाले परिचयको आधार मन-मस्तिष्क भएकाले सफल र सबल जीवनको स्रोत नै भावना र तर्क हो । तसर्थ मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ भनिएको हो । अर्थात्‌ मानिस शरीरशील प्राणी नभई विवकेशील प्राणी हो।

More questions on विरहिणी दमयन्ती

Close Open App