समास र बिग्रह१. आधोपान्त २.मिनाक्षी३.हाति्तपाइले४.नराधम ५.लालपुर्जा
१.आदिदेखि उपान्त,२.माछाको जस्तो आखा भएकि,३.हात्तिको जस्तो पाइला भएको,४.नरको अधम,५.रातो पुर्जा
परसतुत नाटयांश ककषा को नेपाली विषय अनतरगतपरने 'लौ आयो ताजा खबर' नामक लघुनाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेनदर नकरमी हुन । दुरवयसन परिवार,समाज र राषटरकै लागि घातक हुनछ यसपरति सबै सचेत हुनुपरछ भनने आशयलाई यस नाटकमापरसतुत गरिएको छ।दुरवयसनले वयकति, परिवार, समाज र राषटरलाई नै हानी गरदछ । दुरवयसनलाई समाजबाट हटाउनएउटा वयकति वा परिवार लागेर मातर हुँदैन । यसको जगलाई उखेलन हामी सबै लागन जरुरीछ । यो राजयको सबैभनदा ठूलो चुनौती हो । यसको नियनतरण गरन सबैभनदा महततवपूरण भूमिकापरिवार वा अभिभावकको...
परसतुत नाटयांश ककषा को अनिवारय नेपाली पाठयपुसतक अनतरगत परने 'लौ आयो ताजाखबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेनदर नकरमी हुन । अबदेशका युवा पुसता राषटरनिरमाणमा लागनु परछ, दुरवयसनलाई सबले तयागनुपरछ भनने आशयलाईयस नाटकले वयकत गरेको छ ।हामरो देशमा युवाको खाँचो छैन । युवा पुसता भनेको राषटरको खमबा हो । यो सदा सवसथ, शिकषितर उरजाशील हुन जरुरी छ । युवा शकति कमजोर भएमा देश नै सङकटमा परछ । एउटा युवाकुलतमा फसयो भने देशले ठूलो घाटा वयहोरनु परछ । अब हामी दुरवयसनको विरुदधमा एक जुटहुनुपरछ ।...
बस दुरघटनासवारी दुरघटनाको परतिवेदन धादिङ जिललाको सिमले नजिकै आज बिहान बजेतिरकाठमाडौंबाट काँकडभिटटातरफ गइरहेको बा ख नमबरको बस र पालपाबाटकाठमाडौँतरफ गइरहेको लु ख नमबर को टरक एक आपसमा ठककर खाँदा बसपलटिएर दुरघटनागरसत भएको छ । टरकको अघिललो भाग पूरै किचिएको छ । चालकघनबहादुरको अनुहार रगतै रगत भएको तथा उनको खुटटामा गमभीर चोट लागेको छभने उनको एउटा हात पूरै भाँचिएको पाइयो । टरकका खलासी शयामबहादुर नगरची पछाडिबसेकाले सकुशल रहे । बाटामा फुटेका सिसाका टुकरा,सामान र रगतका टाटाहरू देखिनथे। पलटेको बसका...
सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरापरमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागिसरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँएउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो।सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयसबटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोलीमाथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको पछाडिपटटिको पवालबिसतारै खोलन थालियो, तब...