दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।
परसतुत नाटयांश ककषा को नेपाली विषय अनतरगतपरने 'लौ आयो ताजा खबर' नामक लघुनाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेनदर नकरमी हुन । दुरवयसन परिवार,समाज र राषटरकै लागि घातक हुनछ यसपरति सबै सचेत हुनुपरछ भनने आशयलाई यस नाटकमापरसतुत गरिएको छ।दुरवयसनले वयकति, परिवार, समाज र राषटरलाई नै हानी गरदछ । दुरवयसनलाई समाजबाट हटाउनएउटा वयकति वा परिवार लागेर मातर हुँदैन । यसको जगलाई उखेलन हामी सबै लागन जरुरीछ । यो राजयको सबैभनदा ठूलो चुनौती हो । यसको नियनतरण गरन सबैभनदा महततवपूरण भूमिकापरिवार वा अभिभावकको...