समास र बिग्रह१. आधोपान्त २.मिनाक्षी३.हाति्तपाइले४.नराधम ५.लालपुर्जा
१.आदिदेखि उपान्त,२.माछाको जस्तो आखा भएकि,३.हात्तिको जस्तो पाइला भएको,४.नरको अधम,५.रातो पुर्जा
परसतुत नाटयांश ककषा को नेपाली विषय अनतरगतपरने 'लौ आयो ताजा खबर' नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेनदर नकरमी हुन । दुरवयसन परिवार, समाज र राषटरकै लागि घातक हुनछ यसपरति सबै सचेत हुनुपरछ भनने आशयलाई यस नाटकमा परसतुत गरिएको छ। दुरवयसनले वयकति, परिवार, समाज र राषटरलाई नै हानी गरदछ । दुरवयसनलाई समाजबाट हटाउन एउटा वयकति वा परिवार लागेर मातर हुँदैन । यसको जगलाई उखेलन हामी सबै लागन जरुरी छ । यो राजयको सबैभनदा ठूलो चुनौती हो । यसको नियनतरण गरन सबैभनदा...
परसतुत नाटयांश ककषा को अनिवारय नेपाली पाठयपुसतक अनतरगत परने 'लौ आयो ताजा खबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेनदर नकरमी हुन । अब देशका युवा पुसता राषटरनिरमाणमा लागनु परछ, दुरवयसनलाई सबले तयागनुपरछ भनने आशयलाई यस नाटकले वयकत गरेको छ । हामरो देशमा युवाको खाँचो छैन । युवा पुसता भनेको राषटरको खमबा हो । यो सदा सवसथ, शिकषित र उरजाशील हुन जरुरी छ । युवा शकति कमजोर भएमा देश नै सङकटमा परछ । एउटा युवा कुलतमा फसयो भने देशले ठूलो घाटा वयहोरनु परछ । अब...
बस दुरघटना सवारी दुरघटनाको परतिवेदन धादिङ जिललाको सिमले नजिकै आज बिहान बजेतिर काठमाडौंबाट काँकडभिटटातरफ गइरहेको बा ख नमबरको बस र पालपाबाट काठमाडौँतरफ गइरहेको लु ख नमबर को टरक एक आपसमा ठककर खाँदा बस पलटिएर दुरघटनागरसत भएको छ । टरकको अघिललो भाग पूरै किचिएको छ । चालक घनबहादुरको अनुहार रगतै रगत भएको तथा उनको खुटटामा गमभीर चोट लागेको छ भने उनको एउटा हात पूरै भाँचिएको पाइयो । टरकका खलासी शयामबहादुर नगरची पछाडि बसेकाले सकुशल रहे । बाटामा फुटेका सिसाका टुक...
सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरा परमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागि सरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँ एउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो। सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयस बटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोली माथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको...