‘वीर पुर्खा’ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस् ः(क) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
चनदरसूरय धवजामा नेपालको अखणडता र अमरताको परतिक अंकित छ। जबसमम संसारमा चनदर र सूरयको असतितव छ, तबसमम नेपाल अमर रहनेछ, र यसको अमरताको निमति नेपाली सबै तयार छन भनने कुरा नेपालको धवजामा चितरण गरिएको छ।