26 Nepali -- वीर पुर्खा

दिइएकाे कवितांशकाे व्याख्या  गर्नुहाेस :गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्योपौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।

दिइएकाे कवितांशकाे व्याख्या  गर्नुहाेस :

गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो

पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।

कक्षा 11 को नेपालीको पाठ्यपुस्तकमा समा विस्ट राष्ट्रप्रेमी भावले ओतप्रोत कविता, “विर पुर्खा" कवि वासुदेव त्रीपाठीको एक उत्कृष्ट कविता हो। नेपालको स्तित्वमा नेपालीको अमूल्य योगदान रहेको विषय लाई कवितामा मूल रूपमा प्रस्तुत गरिएको छ

गरुड़की जस्तो वेण भएका हाम्रा पुरवलाई कुनै आकाश अति कुनै शक्तिले पनि बाँच्न सकेन। खण्ड खण्डमा विभाजित परेको नेपाललाई एक गर्नमा हाम्रा पुर्खाले महत्त्वपूर्ण भूमिकाश्वे लेको पाइन्छ तमाम वाघा, अभाव, अइचनका बा वजुत पनि राष्ट्रको रक्षाका निमित्त हाम्रा पुरवले सदैव तैनाथ भई लडिरहेको र उनिहरुको यही राष्ट्रप्रेमी र स्वाभिमानी स्वभावले नेपाल आमाले अस्तित्व हरण हुन नपाएकोले हिमाल देखी पहाडसम्म फैलिएको नेपाल राज्यलाई नेपाल राष्ट्र बनाउन टेवा पुग्यो। 

यसरी अति नै सरल र बोधयोग्य भाषाको प्रयोग गरी कवी वासुदेव श्रीपाठीले वीर पुर्खा कविताको माध्यमबाट नेपालको रक्षा र एकिकरणमा पुर्खाको महत्त्वपूर्ण योगवान रहेको र उनीहरुको योगदानको कदर स्वरूप हामी पनि पुर प्रति श्रद्धेय बन्नुपर्ने सन्देश समग्र कविताबाट पाउन सकिन्छ

More questions on वीर पुर्खा

Close Open App