‘वीर पुर्खा’ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस् ः
(क) नेपालीहरूको वीरता कसरी गुन्जिएको छ ?
जस्तो बाधा अड्चन आइपरे पनि वा जस्तो अप्ठ्यारो परे पनि, ज्यानको वाजी लगाएर देशको निम्ति लडनुले नेपालीको वीरताको प्रसंग संसारभर गुन्जिएको छ। यसथँ, वीर गोर्खाली, बहादुर लगाएतको उपाधी पाएको नेपाली समुदायको नाम विश्वभर गुञ्जायमान र चर्चित छ।