दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
पदको निश्चित क्रम हुन्छ । कुनै पनि भाषाका नाम, सर्वनाम, विशेषण, क्रिया,
प्रयोग भइसकेपछि तिनलाई पद भनिन्छ । 'यिनै पदको रखाइ क्रम नै पदक्रम हो । भाषामा धेरै किसिमका पद भए पनि तिनले वाक्यमा प्रयुक्त हुँदा सम्पन्न गर्ने मुख्य कार्यका आधारमा कर्ता, कर्म र क्रिया गरी तीन प्रकारमा राखेर अध्ययन गरिन्छ । संसारका प्रत्येक भाषाका वाक्यमा प्रयुक्त कर्ता, कर्म, क्रियाको निश्चित क्रम हुन्छ । यसैले पदक्रमका आधारमा संसारका भाषाको वर्गीकरण गर्न सकिन्छ र गरिएको पनि छ । पदक्रमका आधारमा नेपाली, मैथिली, संस्कृत, हिन्दी, जापानी, कोरियन, संसारमा छ किसिमका भाषा रहेका छन् । नेपाल मङ्गोलियन आदि भाषा कर्ता, कर्म र क्रियाको क्रम भएका भाषा हुन् । अङ्ग्रेजी, चाइनिज, रसियन, स्पेनिस, जर्मन, बुल्गेरियन, मेसाडोनियन आदि कर्ता, क्रिया र कर्मको क्रम भएका भाषा हुन् भने वेल्स, आइरिस, फिलिपिनो र बाइबलिक हिब्रु भाषा क्रिया, कर्ता, कर्मको क्रम भएका भाषा हुन् ।
उत्तरः पदत्रमका आधारमा संसारका भाषालाई ६ प्रकारमा वर्गीकरण गरिएको छ।
(ख) नेपाली र अङ्ग्रेजी कस्तो कस्तो पदक्रम भएका भाषा हुन् ?
उत्तर: नेपाली कर्ता, कर्म र क्रियापद तथा अङ्ग्रेजी कर्ता, क्रिया र कर्मको पदक्रम भएक, हुन्।
(ग) व्याकरणिक पदक्रम र आलङ्ककारिक पदक्रममा के भिन्नता छ ?
उत्तरः कर्ता, कर्म, क्रियाको सामान्य व्याकरणिक र निश्चित उद्देश्य भएका पदक्रम व्याग
तथा कर्ता, कर्म र क्रियाको विचलन आलङकारिक पदक्रम बिचका खास भिन्नता छु
(घ) भाषामा विचलन किन हुन्छ ?
उत्तर: भावलाई प्रधानता दिँदा र विशिष्टता कायम गर्दा भाषामा विचलन हुन्छ।