“मैले यसरी रोगीलाई भौँ तिम्रो कपाल मुसारिरहदुपर्ने छैन' कवितांशबाट कावले के भल खोजेका हुन्, आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।
उत्तर: क्रान्तिका लागि नेपालीहरूलाई अतिरिक्त सहयोग, हेरचाह, मार्गनिर्देशन आदिको आवश्यकता पर्दैन । मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारिरहनु पर्ने छैन भन्ने कवितांशबाट कविले कुनै पृकारको सहारा विना नेपालीहरू क्रानितको मार्गमा बढ्नेछन् । निरीहता, कमजोरी, दयनीय अवस्थ, दुर्बलता आदि सबै त्यागेर क्रान्तिको बाटोमा नेपालीहरू लाग्नेछन् र शूरवीरको राम्रो उदाहरण प्रस्तु गर्नेछन् भन्ने कुरा कविले कवितांशमा उल्लेख गरेका छन् ।