7 Nepali -- आमाको सपना

प्रश्न:‘आमा सपना’ कविता वाचन गर्नुहोस र यिनमा अभिव्यक्त विषयवस्तुको वर्णन गर्नहोस् ।उत्तरः आमाको विश्वास छ, क्रन्ति बिहानको सूर्यझैँ उज्यालो छर्दै टल्कने हतियार कम्मरमा भिरेर आउँछ र अधर्मसँग लड्छ् सपना जस्तो लागे पनि त्यो आगो झैँ तातो अनि हिउँझैँ चिसो प्रत्यछ अनुवभ गर्न सक्ने गरी आउँछ ।...

प्रश्न:
‘आमा सपना’ कविता वाचन गर्नुहोस र यिनमा अभिव्यक्त विषयवस्तुको वर्णन गर्नहोस् ।


उत्तरः

आमाको विश्वास छ, क्रन्ति बिहानको सूर्यझैँ उज्यालो छर्दै टल्कने हतियार कम्मरमा भिरेर आउँछ र अधर्मसँग लड्छ् सपना जस्तो लागे पनि त्यो आगो झैँ तातो अनि हिउँझैँ चिसो प्रत्यछ अनुवभ गर्न सक्ने गरी आउँछ । तिमी जन्मदा कलिलो अनुहारमै स्पष्ट सुन्दर छवि देखिएको र तिमी नै हौला भन्ने आमाको यौवनभरको आशा छ। सिर्जनाकी स्रोत भएकाले आफ्ना सन्तानको अनुहार हेर्ने बित्तिकै द्दढ विश्वासका साथ क्रान्तिको झल्को आमाको सपना र बिपना दुवैमा नाचथाल अदम्य साहस र उत्साहका साथ आमालाई सान्त्वना दिँदै मुक्तिकामीहरू क्रान्तिमा होमिनेछन्‌ । यो कुनै अल्छी र अनुत्पादक सपना होइन । आँधी बेहरीसन्य क्रान्तिले अन्याय, अत्याचार र शोषण बढार्ने छ्। नेपाले नेपालीसँग राणाशासन विरूद्ध लड्ने विशवास लिएको छ। कविताको मूल विषयवस्तु क्रान्ति अवश्यम्भावी छ भन्ने नै हो।

More questions on आमाको सपना

Close Open App