कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, छलफल गरी उत्तर दिनुहोस् ।
उत्तर: कवितामा राणाकालीन नेपाली परिवेशको चित्रण गरिएको छ । राणा शासनमा नेपालीहरूले कस्तो पीडा सहनु फ्न्यो भन्ने अवस्थाको चित्रण गर्दै मुक्तिको चाहना मुखरित गर्न तत्कालीन परिवेशलाई कविताले मूल आधार बनाएको छ।