or

26 Nepali -- सफलताको कथा

म पात्रले सफलताको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस्।  

म पात्रले सफलताको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस्।  

उत्तर: म पात्रले सफलताको कथा प्राप्त गर्नको लागि प्रयत्नहरु यसप्रकार रहेका छन्:-

१. अफिसबाट हाकिमको फोन आएपछि बिहानको खाना नखाई अफिस जानु,

२. हाकिमको निर्देशनअनुसार फिचर स्टोरी लेख्न भोकसमेत बिस्सी धुलिखेल जानु,

३. धुलिखेल पुगेपछि प्रकृतिनिर्मित स्वप्नमा हराउनु,

४. कार्यक्रमको अनुत्पादक शैलीप्रति वितृष्णा जाग्नु,

५. योगाभ्यास गरेका स्थलहरु सम्झनु,

६. डा. युरेन्द्र झाको विचार रमाइलो लाग्नु,

७. सुन्दर छन्त्यालका विचार मितव्ययी र मिठो

८. भाषणको भारीमा परेको महसुस गर्नु,

९. सुन्दरको फोन नम्बर लिएर खिन्न भई गोठाटार फर्कनु,

१०.भोलिपल्ट विहान सुन्दरको घरमा गएर सुन्दर र सुन्दरकी आमाबाट म पात्रले सुन्दरको कथा प्राप्त गर्नु ।

More questions on सफलताको कथा

आफ्नो समुदायमा भएका योगसम्बन्धी गतिविधिहरु समेटी समाचारको नमुना तयार गर्नुहोस्।

योग

पतञजली योग समिति काठमाडौँको आयोजनामा यही मिति // गते चनदरागिरी नगरपालिका थानकोटमा एक दिने योग शिविर सञचालन भयो । योग गुरु रामेशवर परसाद पणडित परमुख परशिकषक रहनु भएको उकत शिविर बिहान बजेदेखि सुरु भएको थियो । कारयकरमको थालनीमा पतञजली योग समिति काठमाडौँका अधयकष रमेश दासले योग र यसका फाइदाहरूका बारेमा छोटो परवचन दिनु भयो । उहाँले वरतमान समयमा योगपरति मानिसको रुचि बढदै गएको र यसले मानिसको जीवनमा सकारातमक परभाव पारिरहेको बताउनु भयो । उहाँले योगले मानसिक र शारीरिक सवासथय सवल बनाउने हुनाले योग...

व्याख्या गर्नुहोस्:    "यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ।"    

यो समृति भनने वसतु पनि रमाइलो छ । समृतिले नै शबदलाई जोडछ र भतकाउँछ । समृतिले मानिसलाई मानिस बनाउँछ र पुनरजीवित गरछ । समृति मानिसका मनमसतिषकमा भणडार भएर रहेका पुराना कुराहरूको सङगरह हो मानिसका अनेक किसिमका समृतिहरू हुनछन । जीवनका अतीतमा घटेका परतयेक घटनाहरू त मानिसको समृतिमा नरहन पनि सकछन तर कुनै घटना, समाचार, जञान आदि मानिसका समृतिमा लामो समय रहिरहेका हुनछन। पुराना समृतिले मानिसलाई वरतमानमा पनि कहिले पिरोलछ कहिले खुसी बनाउँछ। सफलताको कथा पाठको म पातरलाई पनि आफना बुबाको मृतयुको समृतिले...

व्याख्या गर्नुहोस्:    "मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ। योगबाट यो प्राप्त हुन्छ।" 

हो, यो भनाइ सतय हो, मनको शानति खोजन टाढा जानु परदैन, शानति मानिसभितरै हुनछ । मानिस शानतिको खोजीमा दिनरात घोतलिनछ, भोकरिनछ, भौँतारिनछ र कहीँ नपाएर थचारिनछ । यो परिसथिति मानिस आफैँले सिरजना गरेको हो । वासतवमा मनको शानति मानिसभितरै हुनछ, यसलाई परापत गरन सकनुपरछ । कुनै पनि कुरा परापत गरने साधन, माधयम र तरिका हुनछन । मनको शानति परापत गरने विविध तरिका मधये योग पनि एक हो । मानिसको मन शानत अवसथामा रहनु परछ। अशानत मनले अनेक मानसिक रोग निमतयाउँछ । मनलाई चञचल हुन नदिई सथिर अवसथामा राखन र मनबाटै...

Close Open App