26 Nepali -- सफलताको कथा

व्याख्या गर्नुहोस्:    "मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ। योगबाट यो प्राप्त हुन्छ।" 

व्याख्या गर्नुहोस्:

    "मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ। योगबाट यो प्राप्त हुन्छ।" 

हो, यो भनाइ सत्य हो, मनको शान्ति खोज्न टाढा जानु पर्दैन, शान्ति मानिसभित्रै हुन्छ । मानिस शान्तिको खोजीमा दिनरात घोत्लिन्छ, भोक्रिन्छ, भौँतारिन्छ र कहीँ नपाएर थचारिन्छ । यो परिस्थिति मानिस आफैँले सिर्जना गरेको हो । वास्तवमा मनको शान्ति मानिसभित्रै हुन्छ, यसलाई प्राप्त गर्न सक्नुपर्छ । कुनै पनि कुरा प्राप्त गर्ने साधन, माध्यम र तरिका हुन्छन् । मनको शान्ति प्राप्त गर्ने विविध तरिका मध्ये योग पनि एक हो । मानिसको मन शान्त अवस्थामा रहनु पर्छ। अशान्त मनले अनेक मानसिक रोग निम्त्याउँछ । मनलाई चञ्चल हुन नदिई स्थिर अवस्थामा राख्न र मनबाटै जीवनको सही मार्ग चुन्न योगले मदत पुयाउँछ ।

योगको मूल मन्त्र नै छ, ' योग : चित्त वृत्ति निरोध' । योगले चित्त वा मनका वृत्तिहरूलाई निषेध गर्छ, खराब विचारको बीजारोपण हुन दिँदैन र मनलाई शान्त अवस्थामा राख्छ । योगले शान्ति बाहिरबाट ल्याएर मनलाई प्रदान गर्ने होइन मानिसले योगका अष्टाङ्गको अभ्यास गर्ने हो भने उभित्रके शान्ति आफैँ जागृत अवस्थामा आइपुग्छ । योगले मानसिक र शारीरिक स्फूर्ति र व्यायाम प्रदान गर्छ । मानव मन अनेक विकार वा मलहरूको भण्डार पनि हो। ती विकार वा मललाई बाहिर फालेर मनलाई निर्मल बनाउने काम योग साधनले गर्ने हुनाले योग अन्तर शान्ति प्रदान गर्ने प्रमुख माधयम हो । योग दर्शनमा उल्लेख भएका अभ्यासहरू यम, नियम, आसन, प्राणायाम, प्रत्याहर, धारणा ध्यानले नै मानिस समाधितर्फ उन्मुख हुन्छ। यिनै योगका अष्टाअङ्ग पनि हुन् । योग नै शान्ति प्राप्त गर्ने साधन पनि हो ।

More questions on सफलताको कथा

आफ्नो समुदायमा भएका योगसम्बन्धी गतिविधिहरु समेटी समाचारको नमुना तयार गर्नुहोस्।

योग

पतञजली योग समिति काठमाडौँको आयोजनामा यही मिति // गते चनदरागिरी नगरपालिका थानकोटमा एक दिने योग शिविर सञचालन भयो । योग गुरु रामेशवर परसाद पणडित परमुख परशिकषक रहनु भएको उकत शिविर बिहान बजेदेखि सुरु भएको थियो । कारयकरमको थालनीमा पतञजली योग समिति काठमाडौँका अधयकष रमेश दासले योग र यसका फाइदाहरूका बारेमा छोटो परवचन दिनु भयो । उहाँले वरतमान समयमा योगपरति मानिसको रुचि बढदै गएको र यसले मानिसको जीवनमा सकारातमक परभाव पारिरहेको बताउनु भयो । उहाँले योगले मानसिक र शारीरिक सवासथय सवल बनाउने हुनाले योग...

आफ्नो वडामा आयोजित एक हप्ते सरसफाइ अभियानको समापन कार्यक्रमका मुख्य विषयवस्तु समेटी प्रतिवेदन तयार पार्नुहोस्। 

सरसफाइ अभियान समपनन


//

मकवानपुर जिललाको हेटौडा उप-महानगरपालिका वडा नं. भूटनदेवी सथित परगति टोलमा एक हपते सरसफाइ अभियान समपनन भयो । टोल सरसफाइ अभियानको अनतिम दिन टोलबासीहरू बिहानैदेखि आ-आफना सडक, चौर, घर वरपरका सथान सफा गरनहातमा पञजा लगाएर, कुचो तथा अनय सरसामान बोकेर उपसथित थिए। सरसफाइ सुरु भएको सातौँ दिन भएकाले उपसथित सदसयले आफूले बोकेको फोहोर हालने डालोमा थोरैथोरे फोहोर जममा गरेका थिए । बिहान सात बजेदेखि उपसथित सदसयहरू बजेसमम सरसफाइमा संलगन भएका थिए ।

नौ बजेपशचात टोलबासीहरू सथानीय हुप...

व्याख्या गर्नुहोस्:    "यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ।"    

यो समृति भनने वसतु पनि रमाइलो छ । समृतिले नै शबदलाई जोडछ र भतकाउँछ । समृतिले मानिसलाई मानिस बनाउँछ र पुनरजीवित गरछ । समृति मानिसका मनमसतिषकमा भणडार भएर रहेका पुराना कुराहरूको सङगरह हो मानिसका अनेक किसिमका समृतिहरू हुनछन । जीवनका अतीतमा घटेका परतयेक घटनाहरू त मानिसको समृतिमा नरहन पनि सकछन तर कुनै घटना, समाचार, जञान आदि मानिसका समृतिमा लामो समय रहिरहेका हुनछन। पुराना समृतिले मानिसलाई वरतमानमा पनि कहिले पिरोलछ कहिले खुसी बनाउँछ। सफलताको कथा पाठको म पातरलाई पनि आफना बुबाको मृतयुको समृतिले...

म पात्रले सफलताको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस्।  

उततर: म पातरले सफलताको कथा परापत गरनको लागि परयतनहरु यसपरकार रहेका छन:-

. अफिसबाट हाकिमको फोन आएपछि बिहानको खाना नखाई अफिस जानु,

. हाकिमको निरदेशनअनुसार फिचर सटोरी लेखन भोकसमेत बिससी धुलिखेल जानु,

. धुलिखेल पुगेपछि परकृतिनिरमित सवपनमा हराउनु,

. कारयकरमको अनुतपादक शैलीपरति वितृषणा जागनु,

. योगाभयास गरेका सथलहरु समझनु,

. डा. युरेनदर झाको विचार रमाइलो लागनु,

. सुनदर छनतयालका विचार मितवययी र मिठो

. भाषणको भारीमा परेको महसुस गरनु,

. सुनदरको फोन नमबर लिएर खिनन भई गोठाटार फरकनु,

.भोलिपलट विहान सुनदरको घरमा...

Close Open App