or

26 Nepali -- सफलताको कथा

व्याख्या गर्नुहोस्:    "यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ।"    

व्याख्या गर्नुहोस्:

    "यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ।"    

यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ । स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ । स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ । स्मृति मानिसका मनमस्तिष्कमा भण्डार भएर रहेका पुराना कुराहरूको सङ्ग्रह हो मानिसका अनेक किसिमका स्मृतिहरू हुन्छन् । जीवनका अतीतमा घटेका प्रत्येक घटनाहरू त मानिसको स्मृतिमा नरहन पनि सक्छन् तर कुनै घटना, समाचार, ज्ञान आदि मानिसका स्मृतिमा लामो समय रहिरहेका हुन्छन्। पुराना स्मृतिले मानिसलाई वर्तमानमा पनि कहिले पिरोल्छ कहिले खुसी बनाउँछ। सफलताको कथा पाठको म पात्रलाई पनि आफ्ना बुबाको मृत्युको स्मृतिले पिरोलेको छ ।

मानव मनमस्तिष्कको अन्तर तहमा सङ्ग्रहीत भएर रहेका अनेक नयाँ एवम् पुराना स्मृतिका लहरहरू समय क्रममा ऐना बनेर अगाडि आउँछन् र तिनले जीवनका अतीतलाई वर्तमानसँग जोड्ने कार्य गर्छन् । अतीतमा भएका गल्ती कमजोरी वा सफलताका क्षणका स्मृतिले वर्तमान जीवनका कार्यलाई टेवा पुग्छ वा सफलताको पुरनो मार्गमा लाग्न प्रेरित गर्छ । त्यस्तै स्मृतिमा रहेको आफ्नो कमजोरीले पनि वर्तमानमा पुनः त्यही मार्गमा लाग्नबाट रोकेर जीवनलाई सफलताको शिखरतर्फ डोयाउन मद्दत गर्छ । जीवन मार्गको गल्तीबाट बचाएर आफ्नै अतीत स्मृतिले मानव जीवनलाई सफलतामा पुयाउँछ भने कहिलेकाहीँ पुनर्जीवित पनि गर्छ । आफ्नो स्मृतिका पत्रहरू कोट्याउदै र तिनसँग खेल्दै मानिस वर्तमानका अप्ठ्यारामा पनि खुसी रहन सक्छ । त्यसैले स्मृतिले सुखद र दुःखद क्षण दुवै प्रदान गर्दछ भने स्मृति बाहिरी संसार देखाउने त्यसका सवल र दुर्वल पक्ष केलाउने साधन पनि हो ।

More questions on सफलताको कथा

आफ्नो समुदायमा भएका योगसम्बन्धी गतिविधिहरु समेटी समाचारको नमुना तयार गर्नुहोस्।

योग

पतञजली योग समिति काठमाडौँको आयोजनामा यही मिति // गते चनदरागिरी नगरपालिका थानकोटमा एक दिने योग शिविर सञचालन भयो । योग गुरु रामेशवर परसाद पणडित परमुख परशिकषक रहनु भएको उकत शिविर बिहान बजेदेखि सुरु भएको थियो । कारयकरमको थालनीमा पतञजली योग समिति काठमाडौँका अधयकष रमेश दासले योग र यसका फाइदाहरूका बारेमा छोटो परवचन दिनु भयो । उहाँले वरतमान समयमा योगपरति मानिसको रुचि बढदै गएको र यसले मानिसको जीवनमा सकारातमक परभाव पारिरहेको बताउनु भयो । उहाँले योगले मानसिक र शारीरिक सवासथय सवल बनाउने हुनाले योग...

व्याख्या गर्नुहोस्:    "मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ। योगबाट यो प्राप्त हुन्छ।" 

हो, यो भनाइ सतय हो, मनको शानति खोजन टाढा जानु परदैन, शानति मानिसभितरै हुनछ । मानिस शानतिको खोजीमा दिनरात घोतलिनछ, भोकरिनछ, भौँतारिनछ र कहीँ नपाएर थचारिनछ । यो परिसथिति मानिस आफैँले सिरजना गरेको हो । वासतवमा मनको शानति मानिसभितरै हुनछ, यसलाई परापत गरन सकनुपरछ । कुनै पनि कुरा परापत गरने साधन, माधयम र तरिका हुनछन । मनको शानति परापत गरने विविध तरिका मधये योग पनि एक हो । मानिसको मन शानत अवसथामा रहनु परछ। अशानत मनले अनेक मानसिक रोग निमतयाउँछ । मनलाई चञचल हुन नदिई सथिर अवसथामा राखन र मनबाटै...

म पात्रले सफलताको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस्।  

उततर: म पातरले सफलताको कथा परापत गरनको लागि परयतनहरु यसपरकार रहेका छन:-

. अफिसबाट हाकिमको फोन आएपछि बिहानको खाना नखाई अफिस जानु,

. हाकिमको निरदेशनअनुसार फिचर सटोरी लेखन भोकसमेत बिससी धुलिखेल जानु,

. धुलिखेल पुगेपछि परकृतिनिरमित सवपनमा हराउनु,

. कारयकरमको अनुतपादक शैलीपरति वितृषणा जागनु,

. योगाभयास गरेका सथलहरु समझनु,

. डा. युरेनदर झाको विचार रमाइलो लागनु,

. सुनदर छनतयालका विचार मितवययी र मिठो

. भाषणको भारीमा परेको महसुस गरनु,

. सुनदरको फोन नमबर लिएर खिनन भई गोठाटार फरकनु,

.भोलिपलट विहान सुनदरको घरमा...

Close Open App