26 Nepali -- सफलताको कथा

आफ्नो वडामा आयोजित एक हप्ते सरसफाइ अभियानको समापन कार्यक्रमका मुख्य विषयवस्तु समेटी प्रतिवेदन तयार पार्नुहोस्। 

आफ्नो वडामा आयोजित एक हप्ते सरसफाइ अभियानको समापन कार्यक्रमका मुख्य विषयवस्तु समेटी प्रतिवेदन तयार पार्नुहोस्। 

                सरसफाइ अभियान सम्पन्न


२०७९/०९/२६

मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नं. १० भूटनदेवी स्थित प्रगति टोलमा एक हप्ते सरसफाइ अभियान सम्पन्न भयो । टोल सरसफाइ अभियानको अन्तिम दिन टोलबासीहरू बिहानैदेखि आ-आफ्ना सडक, चौर, घर वरपरका स्थान सफा गर्न हातमा पञ्जा लगाएर, कुचो तथा अन्य सरसामान बोकेर उपस्थित थिए। सरसफाइ सुरु भएको सातौँ दिन भएकाले उपस्थित सदस्यले आफूले बोकेको फोहोर हाल्ने डालोमा थोरैथोरे फोहोर जम्मा गरेका थिए । बिहान सात बजेदेखि उपस्थित सदस्यहरू ९ बजेसम्म सरसफाइमा संलग्न भएका थिए ।

नौ बजेपश्चात्  टोलबासीहरू स्थानीय हुप्राचौरको चौरीमा भेला भए। उनीहरूले जम्मा पारेको फोहोरलाई फोहोरको प्रकृतिअनुसार छुट्टाछुट्टै थुप्रो लगाए । जसमा चाँडै सडेर जाने र खेतबारीमा मलको रूपमा प्रयोग गर्न सकिने, कुहिन धेरै समय लग्ने र नकुहिने किसिमका थुप्राहरू थिए । ती थुप्राहरूलाई टोलबासीले नगरपालिकाको फोहोर व्यवस्थापन समितिबाट आएका गाडीमा हालिदिए । उनीहरूले निकै मन लगाएर यो काम गरेको देखिन्थ्यो ।

फोहोर व्यवस्थापन पछि टोलबासीहरूले नजिकैको धारामा साबुनपानीले हातखुट्टा सफा गरेर चउरको एक कुनामा भेला भए । उक्त भेलामा टोल विकास समितिका अध्यक्ष कृष्ण बाबु दौलियाले टोलबासीले सञ्चालन गरेको एकहप्ते सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएकामा सबैमा कृतज्ञता ज्ञापन गरे । उनले आगमी दिनमा टोललाई सधैँ सफा, सुन्दर र हराभर राख्न आवश्यक कोष खडा गरिने र खुल्ला ठाउँमा वृक्षरोपन गरिने बताए । उनको धारणाप्रति उपस्थित टोलबासीले सहमतिको ताली बजाए । अध्यक्ष कृष्ण बाबु दौलियाले नै एकहप्ते कार्यक्रम समापन भएको घोषणा गरे । करिब १० बजेतिर सबै जना आआफ्ना घरतर्फ लागे ।

सुझावहरू

• टोल सरसफाइ गरे पनि ठाउँठाउँमा फोहोर फाल्ने डस्टविन नराखेको हुनाले राख्नु पर्ने,

• टोल सरसफाइमा पुरुषहरूको उपस्थिति न्यून देखिएकाले आगामी दिनमा यसप्रति ध्यान पुयाउनु पर्ने।


प्रतिवेदक

धिरेन्द्र पुन मगर

More questions on सफलताको कथा

आफ्नो समुदायमा भएका योगसम्बन्धी गतिविधिहरु समेटी समाचारको नमुना तयार गर्नुहोस्।

योग

पतञजली योग समिति काठमाडौँको आयोजनामा यही मिति // गते चनदरागिरी नगरपालिका थानकोटमा एक दिने योग शिविर सञचालन भयो । योग गुरु रामेशवर परसाद पणडित परमुख परशिकषक रहनु भएको उकत शिविर बिहान बजेदेखि सुरु भएको थियो । कारयकरमको थालनीमा पतञजली योग समिति काठमाडौँका अधयकष रमेश दासले योग र यसका फाइदाहरूका बारेमा छोटो परवचन दिनु भयो । उहाँले वरतमान समयमा योगपरति मानिसको रुचि बढदै गएको र यसले मानिसको जीवनमा सकारातमक परभाव पारिरहेको बताउनु भयो । उहाँले योगले मानसिक र शारीरिक सवासथय सवल बनाउने हुनाले योग...

व्याख्या गर्नुहोस्:    "यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ।"    

यो समृति भनने वसतु पनि रमाइलो छ । समृतिले नै शबदलाई जोडछ र भतकाउँछ । समृतिले मानिसलाई मानिस बनाउँछ र पुनरजीवित गरछ । समृति मानिसका मनमसतिषकमा भणडार भएर रहेका पुराना कुराहरूको सङगरह हो मानिसका अनेक किसिमका समृतिहरू हुनछन । जीवनका अतीतमा घटेका परतयेक घटनाहरू त मानिसको समृतिमा नरहन पनि सकछन तर कुनै घटना, समाचार, जञान आदि मानिसका समृतिमा लामो समय रहिरहेका हुनछन। पुराना समृतिले मानिसलाई वरतमानमा पनि कहिले पिरोलछ कहिले खुसी बनाउँछ। सफलताको कथा पाठको म पातरलाई पनि आफना बुबाको मृतयुको समृतिले...

व्याख्या गर्नुहोस्:    "मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ। योगबाट यो प्राप्त हुन्छ।" 

हो, यो भनाइ सतय हो, मनको शानति खोजन टाढा जानु परदैन, शानति मानिसभितरै हुनछ । मानिस शानतिको खोजीमा दिनरात घोतलिनछ, भोकरिनछ, भौँतारिनछ र कहीँ नपाएर थचारिनछ । यो परिसथिति मानिस आफैँले सिरजना गरेको हो । वासतवमा मनको शानति मानिसभितरै हुनछ, यसलाई परापत गरन सकनुपरछ । कुनै पनि कुरा परापत गरने साधन, माधयम र तरिका हुनछन । मनको शानति परापत गरने विविध तरिका मधये योगपनि एक हो । मानिसको मन शानत अवसथामा रहनु परछ। अशानत मनले अनेक मानसिक रोग निमतयाउँछ । मनलाई चञचल हुन नदिई सथिर अवसथामा राखन र मनबाटै जीवनको...

म पात्रले सफलताको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस्।  

उततर: म पातरले सफलताको कथा परापत गरनको लागि परयतनहरु यसपरकार रहेका छन:-

. अफिसबाट हाकिमको फोन आएपछि बिहानको खाना नखाई अफिस जानु,

. हाकिमको निरदेशनअनुसार फिचर सटोरी लेखन भोकसमेत बिससी धुलिखेल जानु,

. धुलिखेल पुगेपछि परकृतिनिरमित सवपनमा हराउनु,

. कारयकरमको अनुतपादक शैलीपरति वितृषणा जागनु,

. योगाभयास गरेका सथलहरु समझनु,

. डा. युरेनदर झाको विचार रमाइलो लागनु,

. सुनदर छनतयालका विचार मितवययी र मिठो

. भाषणको भारीमा परेको महसुस गरनु,

. सुनदरको फोन नमबर लिएर खिनन भई गोठाटार फरकनु,

.भोलिपलट विहान सुनदरको घरमा...

Close Open App