आफ्नो वडामा आयोजित एक हप्ते सरसफाइ अभियानको समापन कार्यक्रमका मुख्य विषयवस्तु समेटी प्रतिवेदन तयार पार्नुहोस्।
सरसफाइ अभियान समपनन
//
मकवानपुर जिललाको हेटौडा उप-महानगरपालिका वडा नं. भूटनदेवी सथित परगति टोलमा एक हपते सरसफाइ अभियान समपनन भयो । टोल सरसफाइ अभियानको अनतिम दिन टोलबासीहरू बिहानैदेखि आ-आफना सडक, चौर, घर वरपरका सथान सफा गरन हातमा पञजा लगाएर, कुचो तथा अनय सरसामान बोकेर उपसथित थिए। सरसफाइ सुरु भएको सातौँ दिन भएकाले उपसथित सदसयले आफूले बोकेको फोहोर हालने डालोमा थोरैथोरे फोहोर जममा गरेका थिए । बिहान सात बजेदेखि उपसथित सदसयहरू बजेसमम...