Bhawana Yadav asked a question

तपाईंको जीवनमा सामाजिक अधययनले के कसता सकारातमक परभाव परेका छन , बुँदागत रुपमा  लेखनुहोस I


सामाजिक अधययनले मेरो जीवनका पारेका सकारातमक अधययन निमनाअनुसार बुँदागत  रुपमा परसतुत गरेको छु :


1. मैले संविधान वयवसथा गरेको हक, अधिकार, करतवय, दायितव आदि बारे बुझन पाएको छु I

2. मैले करतवयपरायणताको भाव बोध गरेको छु I

3. समाजका रीतिरिवाज, संसकार, परमपरा आदिको अधययनबाट फरक परिवेशमा समेत समावेशन हुन सकने    सिपको विकास गरेको छु I 


4. राषटरिय समपदाको संरकषण र देशको पृषठभूमिपरति पुरखाले...

1 Thanks
3 Answers
Bhawana Yadav asked a question

4.कमपयुटर हारडवेयर तिन परकारमा विभाजित छ। तिनीहरू हुन :

इनपुट उपकरण ( माउस, किबोरड, सकयानर)

आउटपुट उपकरण ( मनिटर, परिनटर, सपिकर)

परशोधन उपकरण (सि.पी. यु)

सोरेज उपकरण ( सिडि, पेन.डराइभ)


5.धेरै पहिले, कमपयुटरहरू मुखय रूपमा संखयाहरू गणना गरन र शबद परशोधन गरन परयोग गरिनथयो। समय परिवरतन भएसँगै, कमपयूटरले हामीलाई हामरो दैनिक कारयहरूमा मददत गरनको लागि विकसित गरेको छ। आजकल हामी वयकतिगत रमाइलोको लागि आफनो कमपयुटरलाई खेलको लागि परयोग गरेर र इनटरनेटमा जानकारी फेला पारन परयोग गरछौं। हामरो दैनिक जीवनमा कम...
0 Thanks
2 Answers
Abhishek Yadav asked a question
0 Thanks
2 Answers
Close Open App