सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध :
1) सामाजिक अध्ययन र सामान्य विज्ञानबिचको भिन्नता छुट्याउनुहोस I
सामाजिक अध्ययन (Social Studies)
यो औपचारिक हुन्छ I
यो सीमित अवधिको हुन्छ I
यो विशेषतह बालबालिकाहरुले विद्यालयमा प्राप्त गर्न सक्छन् I
यो एउटा विषय हो I
सामाजिक अध्ययन प्राय: मध्यमवर्गीय कक्षाका विद्यार्थीहरुलाई पढाइन्छ I
सामाजिक विज्ञान (Social Science)
यो अनौपचारिक हुन्छ I
यो अनन्त प्रतिक्रिया हो I
यो सबैले आर्जन गर्न सक्छन् I
यो समाज अनुकूलनको बाटो हो I
सामाजिक विज्ञान उच्च पाठ्यक्रम अन्तर्गत पढाइन्छ I
सामाजिक अध्ययन (Social Studies)
यो औपचारिक हुन्छ I
यो सीमित अवधिको हुन्छ I
यो विशेषतह बालबालिकाहरुले विद्यालयमा प्राप्त गर्न सक्छन् I
यो एउटा विषय हो I
सामाजिक यो अध्ययन प्राय: मध्यमवर्गीय कक्षाका विद्यार्थीहरुलाई पढाइन्छ I
सामाजिक विज्ञान (Social Science)
यो अनौपचारिक हुन्छ I
यो अनन्त प्रतिक्रिया हो I
यो सबैले आर्जन गर्न सक्छन् I
यो समाज अनुकूलनको बाटो हो I
सामाजिक विज्ञान उच्च पाठ्यक्रम अन्तर्गत पढाइन्छ I
सामाजिक शिक्षा (Social education)
सामाजिक शिक्षा सामाजिक अध्ययन अन्तर्गत पर्छ I
सामाजिक शिक्षाले हामीलाई समाजमा सही र गलत बाटो छुट्याउनमा मदत गर्छ I
यो एउटा अनौपचारिक शिक्षा हो I
यस्तो शिक्षा हामीले समाजमा बसेर पनि हासिल गर्न सक्छौं I
यस्तो शिक्षाले हामीलाई व्यवहारिक ज्ञान दिने गर्छ I
तपाईंको जीवनमा सामाजिक अध्ययनले के कस्ता सकारात्मक प्रभाव परेका छन् , बुँदागत रुपमा लेख्नुहोस् I
सामाजिक अध्ययनले मेरो जीवनका पारेका सकारात्मक अध्ययन निम्नाअनुसार बुँदागत रुपमा प्रस्तुत गरेको छु :
1. मैले संविधान व्यवस्था गरेको हक, अधिकार, कर्तव्य, दायित्व आदि बारे बुझ्न पाएको छु I
2. मैले कर्तव्यपरायणताको भाव बोध गरेको छु I
3. समाजका रीतिरिवाज, संस्कार, परम्परा आदिको अध्ययनबाट फरक परिवेशमा समेत समावेशन हुन सक्ने सिपको विकास गरेको छु I
4. राष्ट्रिय सम्पदाको संरक्षण र देशको पृष्ठभूमिप्रति पुर्खाले दिएको योगदान बुझ्न पाएको छु I