or

Roshan Maharjan

admin
5 Followers

प्रश्न: नेपाली समाजमा वर्तमान समयमा महिलामाथि हुने गरेको विभेदको अवस्था कस्तो देख्नुहुन्छ? पुरुष वा  आइमाई साथी  बनाउने कुराले यस्ता विभेद न्यूनीकरणमा के-कस्ता भूमिका खेलेको हुन्छ?

उततर: ‘आइमाई साथी ‘ शयामपरसाद शरमादवारा  लिखित उतकृषट निबनध  हो| शयामपरसाद शरमा परगतिशिल साहितयकार हुन| उनी सामाजिक शोषण, उतपिडन,  कुरिती, रुढीबादी, अनधविशवास विरुदध कलम चलाउने सशकत निबनधकार हुन| लैङगिक विभेदको अनतय होस भनने र सतरी- पुरुष दुबैलाई समान अधिकार र अवसर परापत होस भनने  धारणा हरेक नेपालीको  हृदय र मसतिषकमा रहोस भनेर  उनले यस निबनध लेखेका हुन| र उनको यस निबनध रचनाको अरको मूल उददेशय भने महिला र पुरुषको मैतरी समबनधमा कालो परखाललाई जरै सँग उखेलेर  फाल...

प्रश्न: आफ्नै छरछिमेकिमा देखेका ,सुनेका र भोगेका सान्दर्भिक उदाहरणहरु समेटेर छिमेकीको आवस्यकता र महत्त्वबारे प्रस्ट पार्नुहोस |

उततर : छिमेकीलाई जिउँदाको जनती र मरदाको मलामी भनिनछ तर सबैको छिमेकीको लागि यो भनाई सतय नहुन पनि सकछ| अहिलेको यस समयमा तयसता छिमेकी पाउनु भनेको   भागयको  कुरो हो|  छिमेकी रामरो भए मानिसको आदि जिनदगी  सफल भए जसतै हुनछ| हामरो जीवनमा हामरो घरपरिवारको वयवहारले मातर फरक पारदैन| जागिरेको लागि उसको मालीको वयवहारले उसको जीवनमा फरक पारछ ,वयापारीलाई उसको  जीवनमा उसका आउने गराहकलाई फरक पारछ| तयसतै  हरेकको जीवनमा फरक परने कोही न कोही त अवसय हुनछ| यदि साथीले जिबनमा अपठयारो सिर...

Followers

Close Open App