राजमार्गमा भएको कुनै एक बस दुर्घटनाको प्रतिवेदन लेख्नुहोस् ।
बस दुरघटना सवारी दुरघटनाको परतिवेदन धादिङ जिललाको सिमले नजिकै आज बिहान बजेतिर काठमाडौंबाट काँकडभिटटातरफ गइरहेको बा ख नमबरको बस र पालपाबाट काठमाडौँतरफ गइरहेको लु ख नमबर को टरक एक आपसमा ठककर खाँदा बस पलटिएर दुरघटनागरसत भएको छ । टरकको अघिललो भाग पूरै किचिएको छ । चालक घनबहादुरको अनुहार रगतै रगत भएको तथा उनको खुटटामा गमभीर चोट लागेको छ भने उनको एउटा हात पूरै भाँचिएको पाइयो । टरकका खलासी शयामबहादुर नगरची पछाडि बसेकाले सकुशल रहे । बाटामा फुटेका सिसाका टुक...







