26 Nepali -- कृषिशालामा एक दिन

प्रायः आजका विद्यार्थीले आफूलाई भोलिका किसान भन्ने सोचेको छैन । कृषिकै अध्ययन र अनुसन्धानमा लागेका कृषिवैज्ञानिकहरु, नीतिनिर्माताहरु, जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरु र कृषि अभियन्ताहरुले पनि आफ्ना सन्तानलाई किसान बनाउन खोजेका छैनन् । यस्तो अवस्थामा कृषि कर्मलाई सम्मानित पेशाको रूपमा...

प्रायः आजका विद्यार्थीले आफूलाई भोलिका किसान भन्ने सोचेको छैन । कृषिकै अध्ययन र अनुसन्धानमा लागेका कृषिवैज्ञानिकहरु, नीतिनिर्माताहरु, जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरु र कृषि अभियन्ताहरुले पनि आफ्ना सन्तानलाई किसान बनाउन खोजेका छैनन् । यस्तो अवस्थामा कृषि कर्मलाई सम्मानित पेशाको रूपमा स्थापित गर्नमा युवा वर्गको भूमिकामाथि प्रकाश पार्नुहोस् । 

More questions on कृषिशालामा एक दिन

Close Open App