पाठमा रहेको "मैले प्रयोग ....... हैन र ?" संवादांश पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्:(क) के गर्दा जमिन उर्वर बन्छ ?(ख) पानीका स्रोत विषाक्त हुनाको कारण के हो ?(ग) संवादमा के कर्मलाई अपराध भनिएको छ ?(घ) प्रकृतिले हामीलाई कसरी सजाय दिइराखेको छ ?
पाठमा रहेको "मैले प्रयोग ....... हैन र ?" संवादांश पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्: