उत्तर लेख्नुहोस् :
(क) कृषिकर्म किन मानवजातिको अस्तित्वसँग गाँसिएको छ ?
(ख) वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ ?
(ग) जैविक मल र औषधी कसरी बनाउन सकिन्छ ?
(घ) आच्छादन प्रक्रियाका फाइदाहरू बताउनुहोस् ।
(ड) कृषि कर्मका बारेमा तपाईंका विचारहरू प्रस्तुत गर्नुहोस् ।