दिइएका भनाइहरू ककसका हुन्, पत्ता लगाउनुहोस् :
(क) यहाँ एउटा फसलले अर्को फसललाई सहयोग गर्छ ।
(ख) दुःख त तपाईंले पनि पाउनुभएकै होला ।
(ग) कृषि पेसा त आफूलाई मात्र होइन, संसारलाई बचाउने कर्म पनि त हो नि ।
(घ) यता पनि खेतबारीको वरिपरि रुखहरू रोप्नुभएको छ ।
(ङ) तपाईंको कुरा अलि अनौठो लाग्यो ।
(च) तपाईंको यो कृषिशाला कृषिशाला मात्रै होइन, ज्ञानशाला पनि रहेछ ।