ए शानतिका परतीक परेवा !
कुनै दिन तिमीले
शानतिका अगरदूत गौतम बुदध जनमेको
हामरो सुनदर यो देश नेपालमा
शानति लयाउन सकछौं भनने विशवासमा
म नदीभितर डुबुलकिरहेछु
राषटरियता र राषटरिय सवाभिमानलाई समझेर
आँखाबाट आँसु झारदै
डाको छाडी म रोइरहेको छु ।
किनकि हिजोआज
म देखछु
चिसो सगरमाथामा
कठयाङगरिएर फरफराउन बाधय
मेरो झणडा झैँ
वसनतको खोजिमा भौँतारिइरहेको
एक नाङगो रूख हेरदै
अधुरो सपना बुनिरहिछन
ऊ तयो बनद कोठीमा
थुनिएकी मेरी आमा।
म देख...