7 Nepali -- A Day

More questions on A Day

प्रश्न: आफ्नै छरछिमेकिमा देखेका ,सुनेका र भोगेका सान्दर्भिक उदाहरणहरु समेटेर छिमेकीको आवस्यकता र महत्त्वबारे प्रस्ट पार्नुहोस |

उततर : छिमेकीलाई जिउँदाको जनती र मरदाको मलामी भनिनछ तर सबैको छिमेकीको लागि यो भनाई सतय नहुन पनि सकछ| अहिलेको यस समयमा तयसता छिमेकी पाउनु भनेको भागयको कुरो हो| छिमेकी रामरो भए मानिसको आदि जिनदगी सफल भए जसतै हुनछ| हामरो जीवनमा हामरो घरपरिवारको वयवहारले मातर फरक पारदैन| जागिरेको लागि उसको मालीको वयवहारले उसको जीवनमा फरक पारछ ,वयापारीलाई उसको जीवनमा उसका आउने गराहकलाई फरक पारछ| तयसतै हरेकको जीवनमा फरक परने कोही न कोही त अवसय हुनछ| यदि साथीले जिबनमा अपठयारो सिरजना गरे ऊसँगको नाता मेटाउन सकिनछ तर...

Close Open App