or

26 Nepali -- साथीलाई चिठी

'उहिले म सम्झिन्छु......सार्थक बनाउँछु' चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?ख) हाम्रो देश को विकाशले गति लिन नसक्नुको कारण के हो ?ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?घ) देश विकास को मूल मन्त्र के रहेछ ? ङ) म पात...

'उहिले म सम्झिन्छु......सार्थक बनाउँछु' चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?

ख) हाम्रो देश को विकाशले गति लिन नसक्नुको कारण के हो ?

ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?

घ) देश विकास को मूल मन्त्र के रहेछ ? 

ङ) म पात्र किन घर फर्कन चाहेको हो ?

More questions on साथीलाई चिठी

१.पाठ पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :(क) चिठीमा कतिओटा अनुच्छेद रहेका छन् ?(ख) चिठीको आदि, मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?(ग) पूर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा कसरी बिताए ?(घ)...

क) चिठीमा कतिवटा अनुचछेद रहेका छन ?

चिठीमा सातवटा अनुचछेद रहेका छन ।

ख) चिठीको आदि , मधय र अनतय भागमा कसता विषयवसतु छन ?

चिठीको आदि भागमा वैदेशिक रोजगारी परतिको मोह देखाइएको छ भने मधय भागमा वैदेशिक रोजगारीले दिएको कषणिक सुखको अनुभव सुनाइनुका साथै अनतय भागमा सवदेश परतिको मोह देखाइएको छ ।

ग) पुरणविकरमले सुरुका दुईतीन वरष विदेशमा कसरी बिताए ?

पुरणविकरमले सुरुका दुईतीन वरष विदेशमा मोजमसतीमा र रमाइलो गरदै बिताए ।

घ) पुरणविकरम कसतो सपना बोकेर विदेश गएका थिए ?

पुरणविकरम परदेशमा रहेको सुनको बोटबाट टपाटप...

Close Open App