१.पाठ पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :(क) चिठीमा कतिओटा अनुच्छेद रहेका छन् ?(ख) चिठीको आदि, मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?(ग) पूर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा कसरी बिताए ?(घ)...
क) चिठीमा कतिवटा अनुचछेद रहेका छन ?
चिठीमा सातवटा अनुचछेद रहेका छन ।
ख) चिठीको आदि , मधय र अनतय भागमा कसता विषयवसतु छन ?
चिठीको आदि भागमा वैदेशिक रोजगारी परतिको मोह देखाइएको छ भने मधय भागमा वैदेशिक रोजगारीले दिएको कषणिक सुखको अनुभव सुनाइनुका साथै अनतय भागमा सवदेश परतिको मोह देखाइएको छ ।
ग) पुरणविकरमले सुरुका दुईतीन वरष विदेशमा कसरी बिताए ?
पुरणविकरमले सुरुका दुईतीन वरष विदेशमा मोजमसतीमा र रमाइलो गरदै बिताए ।
घ) पुरणविकरम कसतो सपना बोकेर विदेश गएका थिए ?
पुरणविकरम परदेशमा रहेको सुनको बोटबाट टपाटप...