तदभव र आगन्तुक शब्दको पहिचान
तदभव शब्दको पहिचान१) शून्य, एक, दश बाहेकका संग्ख्या बुझाउने शब्दहरु तदभव हुन। दुई, तीन, चार, पाच, सय, हजार, करोड ( माथि हैन )२) पहिलो, दोस्रो, तेश्रो जस्ता श्रेणी बुझाउने शब्दहरु तदभव हुन। ३) ह...
कक्षा १२मा आध्ययनरत विध्यार्थीहरुका लागि परिक्षा फारम भर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना !
राष्ट्रिय परिक्षा बोर्ड द्वारा २०७७ साल बैशाख महिनामा संचालन गरिने वार्षिक परिक्षाको प्रयोजनका लागि परिक्षा फारम भारी बुझाउनु पर्ने भएकाले देशैभरीका उच्च मा वि / कलेज / क्याम्पसहरुमा बिज्ञा, शिक्षा, मानविकी र कानुन संकायामा कक्षा १२ मा अध्यनरत विध्यर्थीहरुले मिति २०७६ पुष १७ गते भित्र परिक्षा फारम भरी आ आफ्नो कलेजमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको समय भित्र परिक्षा फारम भरी नबुझाएमा राष्ट्रिय परिक्षा बोर्ड जवाफदेही नहुने कुरा पनि यसै सूचनाद्वारा जानकारी गरिन्छ।
परिक्षा महाशाखाराष्ट्रिय परिक्षा बोर्डवाक्लो ठिमी, भक्तपुर१) कर्फ्यु आदेश सम्बन्धी
२) पोलियो थोपा र भिटामिन ए खुवाउने सम्बन्धी
३) मानिस हराएको सूचना
४) झोला हराएको सूचना