or

11 Social -- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

सामाजिक अधययन र जीवनोपयोगी शिक्षा बिचको सम्बन्धलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस् ।सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाकाे महत्व दर्साउनुहोस् ।

सामाजिक अधयान तथा जीवनपयोगी शिकषा

सामाजिक अधयान भननाले समाजका करियाकलाप, समाजमा घटेका  घटना हरु देखेर एकआपस मानिसहरु बिच  देखा सिकि बाट पाउने अधयनलाई सामाजिक अधयन भनिनछ भने जिबनपयोगी शिकषा भनेको जिबन भरीको लागि हरेक समय, जुनसुकै समयमा पनि उपयोग हुन सकने शिकषालाई बुझाउछ।उदाहरणको लागि : समाजमा आदरश मानिसहरुले गरेका करियाकलाप बाट सिकने कुरा लाई अधययन गरनु भनेको सामाजिक अधयन हो। यस परकरिया जनमदेखी नै सुरु हुनछ।र अनुशासन,दृढता , धैररेता, आदि जसता चाहिँ जिबनपयोगि कुरा हो। र यसता कुराको अध...

There are no notes in Mattrab Library for this chapter yet.

There are no MCQs in Mattrab Library for this chapter yet.

Close Open App