or

76 Social -- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

सामाजिक अधययन र जीवनोपयोगी शिक्षा बिचको सम्बन्धलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस् ।सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाकाे महत्व दर्साउनुहोस् ।

  1. सामाजिक अधययन र जीवनोपयोगी शिक्षा बिचको सम्बन्धलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस् ।
  2. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाकाे महत्व दर्साउनुहोस् ।

सामाजिक अध्यान तथा जीवनपयोगी शिक्षा

सामाजिक अध्यान भन्नाले समाजका क्रियाकलाप, समाजमा घटेका  घटना हरु देखेर एकआपस मानिसहरु बिच  देखा सिकि बाट पाउने अध्यनलाई सामाजिक अध्यन भनिन्छ भने जिबनपयोगी शिक्षा भनेको जिबन भरीको लागि हरेक समय, जुनसुकै समयमा पनि उपयोग हुन सक्ने शिक्षालाई बुझाउछ।उदाहरणको लागि : समाजमा आदर्श मानिसहरुले गरेका क्रियाकलाप बाट सिक्ने कुरा लाई अध्ययन गर्नु भनेको सामाजिक अध्यन हो। यस प्रक्रिया जन्मदेखी नै सुरु हुनछ।र अनुशासन,दृढता , धैर्रेता, आदि जस्ता चाहिँ जिबनपयोगि कुरा हो। र यस्ता कुराको अध्यन नै जिबनपयोगि शिक्षा हो| मानव जिवनमा सामाजिक अध्यन को निकै आवश्यकता छ। मानव एक सामाजिक praadi भएकोले समाजमा देखासिकी गरि धेरै कुराको अध्यन गर्न जरुरी हुनछ।

मानिस आफुले आफ्नो ब्यक्तित्य बिकास गर्ने पनि समाजिक अध्यन बाट नै हो।भने जिवनपयोगी शिक्षा पनि मानव जीवन को लागि अत्यन्तै आवश्यक कुरा हो, यो हाम्रो जीवन को अभिन्न अङ्ग हो। तसर्थ यहि सामाजिक अध्यन र जिवनपयोगि शिक्षा निकै आवश्यक छ र यसलाई अङ्गालेर जीवनलाई सिङ्गार्दै लैजानुपर्छ।

More questions on सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

Close Open App