26 Nepali -- योगमाया

'योगमाया छुवाछुतरहित.... अविस्मरणीय रहेको छ' जीवनीको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।क) योगमाया कस्तो समाजको खोजीमा लागिन?ख) तत्कालीन समाजले आफ्नो विचारलाई अस्विकार गरेपछि उनले कसरी विद्रोह गरिन्? ग) योगमायाको सम्मानमा के कस्ता कामहरू भएका छन् ?

'योगमाया छुवाछुतरहित.... अविस्मरणीय रहेको छ' जीवनीको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।

क) योगमाया कस्तो समाजको खोजीमा लागिन?

ख) तत्कालीन समाजले आफ्नो विचारलाई अस्विकार गरेपछि उनले कसरी विद्रोह गरिन्? 

ग) योगमायाको सम्मानमा के कस्ता कामहरू भएका छन् ?

क) उत्तर: योगमाया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित समाजको खोजीमा लागिन् ।


ख) उत्तर:  तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले सामूहिक जलसमाधि लिएर विद्रोह गरिन् ।


ग)उत्तर:  योगमायाको सम्मानमा उनको स्मृतिमा `सर्वाथ योगवाणी´ नामक कृतिका साथै अनुसन्धानात्मक कृतिहरु र `योगमाया´शीर्षकको उपन्यास प्रकाशन गर्ने जस्ता कामहरु भएका छन् ।

More questions on योगमाया

व्याख्या गर्नुहोस् :क) यी तपस्याका विविध मोहहरुको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो ।

परसतुत गदयांश ककषा को नेपाली पाठयपुसतकमा सङकलित `योगमाया नामक जेवानीबाट लिइएको हो । यस जीवनीका लेखक यसै पाठयपुसतकका लेखक हुन । परसतुत वयाखयांश योगमायाको योगसाधनाको चरचा गरने परसङगमा आएको हो ।


योगमायाको विवाह सामाजिक परचलन अनुसार वरषको उमेरामा भएको थियो । विवाह भएको वरष उनको पतिको मृतयु भयो । उनी किशोरावसथामै समाजको र घरपरिवारको तिरसकारले गरदा शारीरिक र मानसिक यातनाको समेत सिकार भइन । समाज र घरपरिवार बरले धेरै अतयाचार गरन थालेपछि उनी आसाम भनने ठाउँमा गइन । तयहाँ उनको दोसरो विवाह भयो । विवाह...

सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् ।

योगमाया योगसाधना , तपसया , धयान र सामाजिक वयवहारका माधयमबाट सती परथा, दास परथा, छुवाछूत जसता कुरीती र कुसंसकारबाट मुकत नयाय र समातामूलक विभेदरहित समाज निरमाणका लागि सचेत विदरोह गरने नेतृतव हुन । योगमाया समाज सुधारका लागि अथक संघरष गरने एक सचेत ऐतिहासिक योगसाधना हुन । योगमायाको योगसाधना र तपसयाको मुखय उदेशय नै साधना परापति र जीवनका सबै परकारका लोभ र मोहबाट उनमुकत भइ समाजमा वयापत धरमिक, सामाजिक, आरथिक, राजनीतिक कषेतरका विकृति र विसङगतिको अनतय गरी छुवाछूतरहित, शोषणरहित, भरषटाचाररहित नयाय र...

Close Open App