सामाजिक अध्ययन र सामाजिक विज्ञानकाे फरक लेख्नुहोस् ।सामाजिक अध्ययन , सामाजिक शिक्षा र सामाजिक विज्ञान बिचको अन्तरसम्बन्ध देखाउनुहोस् ।तपाईंको जीवनमा सामाजिक अध्ययनले के कस्ता सकारात्मक प्रभाव परेका...
तपाईंको जीवनमा सामाजिक अधययनले के कसता सकारातमक परभाव परेका छन , बुँदागत रुपमा लेखनुहोस I
सामाजिक अधययनले मेरो जीवनका पारेका सकारातमक अधययन निमनाअनुसार बुँदागत रुपमा परसतुत गरेको छु :
1. मैले संविधान वयवसथा गरेको हक, अधिकार, करतवय, दायितव आदि बारे बुझन पाएको छु I
2. मैले करतवयपरायणताको भाव बोध गरेको छु I
3. समाजका रीतिरिवाज, संसकार, परमपरा आदिको अधययनबाट फरक परिवेशमा समेत समावेशन हुन सकने सिपको विकास गरेको छु I
4. राषटरिय समपदाको संरकषण र देशको पृषठभूमिपरति पुरखाले दिएको योगदान बुझन पाएको छु I