निराशा
जीवनमा पलाएका ती नौलो आशाहरू,पूरा हुन नपाई बिलाई सकेछ ।याँहा को छर आफ्नो भनेर बोलाउ,आफ्नो भन्ने सबै पराई भई सकेछ ।हृदयमा फुलेका ती प्रितका फुल,तिम्रो माया नपाई आोईलि दिएछ ।फक्रिन लागेको आशाको दियो पनिनिराशाको भावमा खाग बनी खरानी भएछ ।।
Have a good day!