or

75 Social -- नेपालको इतिहास

1) नेपालको प्राचिन इतिहासका महत्वपूर्ण पक्षहरु बुँदागत रुपमा लेख्नुहोस् I2) नेपाल उपत्यकाको उत्पत्ति र नामकरणका सम्बन्धमा भाषागत आधार उल्लेख गर्नुहोस् I3) गोपाल महिषपाल र किरातकालको आर्थिक सामाजिक अवस्थाको चित्रण गर्नुहोस् I4) हाम्रो इतिहासलाई जीवन्त बनाइराख्न के गर्नुपर्छ ?5) लिच्छविका...

1) नेपालको प्राचिन इतिहासका महत्वपूर्ण पक्षहरु बुँदागत रुपमा लेख्नुहोस् I

2) नेपाल उपत्यकाको उत्पत्ति र नामकरणका सम्बन्धमा भाषागत आधार उल्लेख गर्नुहोस् I

3) गोपाल महिषपाल र किरातकालको आर्थिक सामाजिक अवस्थाको चित्रण गर्नुहोस् I

4) हाम्रो इतिहासलाई जीवन्त बनाइराख्न के गर्नुपर्छ ?

5) लिच्छविकाललाई किन स्वर्णयुग भनिन्छ ? 

6) लिच्छविकालीन आर्थिक अवस्थाको चर्चा गर्नुहोस् I

7) राजा मानदेवको सिर्जनाको बारेमा चर्चा गर्नुहोस् I

8) लिच्छविकालिन राजाहरु कार्यको बारेमा चर्चा गर्नुहोस् I

9) लिच्छवीकालिन इतिहासबाट हामीले केही सिक्न सक्छौं ?

10) गोपाल महिषपाल र किरात वंशको बारेमा वर्णन गर्नुहोस् I

Close Open App