or

26 Nepali -- त्यो फेरि फर्कदा

दिइएको कथायंास पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :त्यो तृष्णा, त्यो अनन्तकालिन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिइसकेको थियो । त्यही त्यसको जीवन थियो, यही त्यसको जीवनक्रम । त्यसैलाई समातेर त्यो आफ्नो जीवन गृहस्थीको गृहणी थिई, आफ्नी सासुकी बुहारी र पोइ...

दिइएको कथायंास पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

त्यो तृष्णा, त्यो अनन्तकालिन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिइसकेको थियो । त्यही त्यसको जीवन थियो, यही त्यसको जीवनक्रम । त्यसैलाई समातेर त्यो आफ्नो जीवन गृहस्थीको गृहणी थिई, आफ्नी सासुकी बुहारी र पोइकी जोई । तर कदाचित् कुनै हठात् अभिशापले त्यहिँ छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो सानी चाहिने गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली? कुन हृदयमा यस्तो आशा गर्ने?

क) सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखाएको छ?

ख) सानीको जीवनमा के कस्ता उतारचढावहरू देखिन्छन् ?

Close Open App