or

75 Social -- अध्ययन प्रस्तावनाको संरचना

ask mattrab Visit www.askmattrab.com for more academic resources.

अध्ययन प्रस्तावनाको संरचना

अध्ययन प्रस्तावना भनेको कुनै पनि विषयमा आधारित भएर अनुसन्धान तथा खोज प्रक्रियामा लाग्नु हो I अध्ययन प्रस्तावनामा परिचय समस्याको कथन उद्देश्यहरू साहित्य पुनरावलोकन अध्ययनविधि सन्दर्भ सामग्री लाइ मुख्य अङ्ग बनाइ अध्ययन गर्नुपर्छ I सम्बन्धित विषय विशेषज्ञकोसल्लाहमा अध्ययन-अनुसन्धान प्रस्तावनाको काम सम्पन्न गरिन्छ I


अध्ययन विधिमा गुणात्मक र परिमाणात्मक अनुसंधान विधि प्रयोग गरिन्छ I यसमा प्राथमिक 

दोस्रो दुवै प्रकारबाट स्रोत संकलन गरिन्छ I जस्तै : क्षेत्रमा भ्रमण, अवलोकन, जनगणना,पुस्तक, पत्रपत्रिका, इन्टरनेट  आदि I


अध्ययन प्रस्तावनामा उल्लिखित दोस्रो तथ्याङ्क सङ्कलनका स्रोतहरू इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेको पुस्तक, पत्रपत्रिका आदि I


अध्ययन प्रस्तावनाका मुख्य भागहरु :

  • परिचय

  • समस्याको कथन 

  • उद्देश्यहरू 

  • साहित्य पुनरावलोकन 

  • अध्ययनविधि 

  • सन्दर्भ सामग्री

Discussions

Close Open App