प्रदेशहरुको जनसांख्यिक अवस्था र विशेषता

जनसङ्ख्याको आधारमा नेपालमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौँ हो I दुई हजार बहत्तर सालमा जारी भएको नयाँ संविधानले नेपाललाई सात प्रदेशमा विभाजन गरेको छ I नेपालमा सतहत्तर
जिल्ला, सात सय त्रिपन्न स्थानीय तह, छ हजार सात सय त्रिचालिस वडाहरु रहेका छन् I भौगोलिक, जनसाङ्खिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा प्रदेशहरुलाई विभाजित गरिएको छ I नेपालमा सात वटा प्रदेशहरुको रहेका छन् I तनीहरू हुन् :
प्रदेश नम्बर १
प्रदेश नम्बर २ : मधेश प्रदेश
प्रदेश नम्बर ३ : बागमती प्रदेश
प्रदेश नम्बर ४ : गण्डकी प्रदेश
प्रदेश नम्बर ५ : लुम्बिनी प्रदेश
प्रदेश नम्बर ६ : कर्णाली प्रदेश
प्रदेश नम्बर ७: सुदूरपश्चिम प्रदेश
तिनीहरुका राजधानी यस प्रकारका छन् :
बिराटनगर
जनकपुर
हेटौँडा
पोखरा
देउखुरी
वीरेन्द्रनगर
धनगढी