Results for आइमाई साथी

प्रश्न: नेपाली समाजमा वर्तमान समयमा महिलामाथि हुने गरेको विभेदको अवस्था कस्तो देख्नुहुन्छ? पुरुष वा  आइमाई साथी  बनाउने कुराले यस्ता विभेद न्यूनीकरणमा के-कस्ता भूमिका खेलेको हुन्छ?

उततर: ‘आइमाई साथी ‘ शयामपरसाद शरमादवारा  लिखित उतकृषट निबनध  हो| शयामपरसाद शरमा परगतिशिल साहितयकार हुन| उनी सामाजिक शोषण, उतपिडन,  कुरिती, रुढीबादी, अनधविशवास विरुदध कलम चलाउने सशकत निबनधकार हुन| लैङगिक विभेदको अनतय होस भनने र सतरी- पुरुष दुबैलाई समान अधिकार र अवसर परापत होस भनने  धारणा हरेक नेपालीको  हृदय र मसतिषकमा रहोस भनेर  उनले यस निबनध लेखेका हुन| र उनको यस निबनध रचनाको अरको मूल उददेशय भने महिला र पुरुषको मैतरी समबनधमा कालो परखाललाई जरै सँग उखेलेर  फाल...

Related Students

Close Open App