26 Nepali -- लौ आयो ताजा खबर

 दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।

 दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।

प्रस्तुत नाट्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गतपर्ने 'लौ आयो ताजा खबर' नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । दुर्व्यसन परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ यसप्रति सबै सचेत हुनुपर्छ भन्ने आशयलाई यस नाटकमा प्रस्तुत गरिएको छ। दुर्व्यसनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै हानी गर्दछ । दुर्व्यसनलाई समाजबाट हटाउन एउटा व्यक्ति वा परिवार लागेर मात्र हुँदैन । यसको जगलाई उखेल्न हामी सबै लाग्न जरुरी छ । यो राज्यको सबैभन्दा ठूलो चुनौती हो । यसको नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका परिवार वा अभिभावकको हुन्छ । आफ्नो सन्तानको इच्छा, चाहाना, आवश्यकता के छन् त्यसको ख्याल गरी उनीहरूको व्यवहारको अध्ययन अभिभावकले गर्नुपर्छ । आफ्ना सन्तानका साथीभाइ कस्ता छन् उनीहरू के खान्छन् कसरी जीवन चलाइरहेका छन् सोको बारेमा जान्न जरुरी छ । आफ्ना सन्तान दुर्व्यसनमा लागेको थाहा पाएमा उसलाई सम्झाइ वुझाई सुधार केन्द्रमा लगेर उपचार समेत गर्नुपर्छ । यदि दुर्व्यसनको जगलाई उखेल्ने हो भने सबै मिलेर त्यस्ता पसलहरू बन्द गर्नु पर्छ । जहाँ त्यस्ता लागूऔषधि प्राप्त हुन्छन् । हामी समाजका सवै व्यक्ति, प्रशासन, राज्य कानुन सम्मत तरिकाले लाग्ने हो भने यसलाई जरैदेखि उखेलेर फाल्न सक्छौं भन्ने भावलाई यस अंशमा व्यक्त गरिएको छ ।

More questions on लौ आयो ताजा खबर

जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ ।

परसतुत नाटयांश ककषा को अनिवारय नेपाली पाठयपुसतक अनतरगत परने 'लौ आयो ताजाखबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेनदर नकरमी हुन । अबदेशका युवा पुसता राषटरनिरमाणमा लागनु परछ, दुरवयसनलाई सबले तयागनुपरछ भनने आशयलाईयस नाटकले वयकत गरेको छ ।हामरो देशमा युवाको खाँचो छैन । युवा पुसता भनेको राषटरको खमबा हो । यो सदा सवसथ, शिकषितर उरजाशील हुन जरुरी छ । युवा शकति कमजोर भएमा देश नै सङकटमा परछ । एउटा युवाकुलतमा फसयो भने देशले ठूलो घाटा वयहोरनु परछ । अब हामी दुरवयसनको विरुदधमा एक जुटहुनुपरछ ।...

"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।

सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरापरमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागिसरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँएउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो।सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयसबटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोलीमाथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको पछाडिपटटिको पवालबिसतारै खोलन थालियो, तब...

Close Open App