तत्सम शब्द ( सस्कृत शब्द ) को पहिचान
तत्सम शब्द ( सस्कृत शब्द ) को पहिचान१) श, ष, क्ष, ज्ञ, श्र वर्णको प्रयोग भएको सबै शब्दहरु तत्सम हुन् । शब्द, कोष, कोश, ज्ञान, श्रीमान, कुशल, श्रेष्ठ, ज्ञानी, विज्ञान, कक्षा, श्रेय, विज्ञ, आदि। २) त्र वर्णको प्रयोग भएको ( त्रिचालिस, त्रिपन्न, जस्ता संख्या बुझाउने शब्द, भित्र, ...